"एकदमै short time मा professional भिडियो बन्यो। AI भिडियो बनाउन यति सजिलो होला भन्ने सोचेकै थिइनँ, beginners को लागि यो एकदमै perfect course रहेछ।"
लाखौं views आउने AI video कसरी बनाउने सिक्नुहोस् — नेपाली top creators ले प्रयोग गर्ने exact workflow।
Free tools मात्र प्रयोग गरेर viral AI video बनाउनुहोस्।
Master prompt, image generation prompt र video making prompt — सबै एकै ठाउँमा।
कतै अल्झिनुभयो? WhatsApp मा जुनसुकै बेला help पाउनुहोस् — हामी छौं।
हरेक हप्ता नयाँ prompts थपिन्छ, र course पनि update भइरहन्छ — एक पटक किन्नुहोस्, नयाँ content पाइरहनुहोस्।
"एकदमै short time मा professional भिडियो बन्यो। AI भिडियो बनाउन यति सजिलो होला भन्ने सोचेकै थिइनँ, beginners को लागि यो एकदमै perfect course रहेछ।"
"Prompt library मा सबै ready-made छ — image prompt, caption prompt, flow prompt। आफैं सोच्नु पर्दैन, bus fill गरे पुग्छ।"
"पहिले AI tools हेर्दा overwhelm हुन्थेँ। यहाँ exactly कुन tool, कसरी, कुन order मा — सबै clear छ।"
Preview मन पर्यो? एक पटकको payment मा lifetime access। Payment पछि तुरुन्तै password पाउनुहुनेछ।
Ready-to-use prompts for captions, images, and viral videos